बाहुबलीको लागी खुल्यो बिहेको बिज्ञापन

ENGLISH

ENTERTAINMENT

बाहुबलीको लागी खुल्यो बिहेको बिज्ञापन

21 May, 2017 | Bhawana Pathak | 555 Views | comments

एस एस राजमौली निर्देशित सिनेमा बाहुबली २ ले २१ दिनमा १५ सय करोड भन्दा माथिको ग्रश कलेक्शन गरेको छ । सिनेमामा भल्लालदेवको भूमिका निर्वाह गरेका अभिनेता राणा दग्गुबातीले २०१६ मा बाहुबली अर्थात प्रभासको विवाहको एक बिज्ञापन पोस्ट गरेका थिए जसमा उनले निकै रमाईलो पारामा बेहुला र बेहुलीमा हुनुपर्ने गुणहरु उल्लेख गरेका थिए ।

बेहुलामा भएका गुण
खानदानी परिवारका ३६ वर्षिय यौद्धा र मिलिट्रि लिडरलाई बेहुली चाहियो । उचाई ६ फुट २ ईन्च । एक्स्ट्रिमली वेल बिल्ट, घरेलु काममा सहयोग गर्ने, बेहुलीको जस्तै मेकअप गर्न जानेको ।

बेहुलीमा हुनुपर्ने गुण
बेहुलीका गुणहरु उल्लेख गर्दै उनले लेखेका छन्, युवती आकर्षक, जंगल पहाड र हिमस्खलनमा दौडन सक्ने क्षमता भएकी, तलवार र अन्य हतियार चलाउन जान्ने र हातहरुबाट हुने लडाईँमा पनि अब्बल । सासुको ईज्जत गर्न जानेकी । घरेलु कामका साथै दुश्मनहरुलाई हराउन सक्ने हिम्मतीली र आँटिलि हुनुपर्ने ।बाहुबलीपछि प्रभासको विवाहको चर्चा खुबै छ ।

यहि मेसोमै राणाले गत वर्ष पोस्ट गरेको यो रमाईलो बिज्ञापन अहिले भाईरल भएको हो । केही दिन अघि मात्रै बाहुबली २ हेरेपछि उनलाई ६ हजार विवाह प्रस्तावहरु आएका थिए । तर प्रभास भने परिवारको रोजाईमा विवाह गर्ने सुरमा भएको खबर छ । उनले सिनेमा भन्दा बाहिरकी युवतीसँग विवाह गर्ने कुरा छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK