‘बाहुबली’को माहिष्मती सेट सर्वसाधारणका लागि खुला

ENGLISH

ENTERTAINMENT

‘बाहुबली’को माहिष्मती सेट सर्वसाधारणका लागि खुला

18 October, 2017 | Kunjar Bhattarai | 945 Views | comments

 

लोकप्रिय फिल्म बाहुबलीको माहिष्मती साम्राज्यको भव्य सेट सर्वसाधारणहरुले  हेर्न पाउने भएका छन् । माहिष्मती साम्राज्यको भव्य सेट पर्यटकहरु का लागि खुला गरिएसँगै  यो विशाल सेट हेर्न सर्वसाधारण ठूलो संख्यामा पुगिरहेका बताइएको छ ।

‘बाहुबली’ को  दुवै भाग दर्शकले निकै रुचाएका थिए । कथा, अभिनय, संवाद र स्पेशल इफेक्ट्सका साथै भव्य सेट पनि फिल्मको खास विशेषता थियो । सेट हैदराबादको रामोजी फिल्म सिटीमा बनाइएको छ।

बाहुबलीको सेट ३५ करोड भारु खर्चेर ५० दिनमा निर्माण गरिएको थियो । सेट बनाउन ५ सय कामदार दिनरात खटिएका थिए । सेट हेर्न दैनिक १० देखि १५ हजार पर्यटक पुग्ने गरेको बताइएको छ।

‘बाहुबली द बिगिनिङ’ को सेट २८ करोड रुपैयाँमा तयार गरिएको थियो भने फिल्मले पाएको सफलतापछि निर्देशक एसएस राजामौलीले त्यही सेटलाई पुनर्निर्माण गरेर फरक स्वरुप दिएका थिए । ‘बाहुबली २’ को सुटिङ सुरु गर्नुअघि सेटलाई नयाँ स्वरुप दिन थप ७ करोड रुपैयाँ खर्च गरिएको थियो । अर्थात् माहिष्मती साम्राज्यलाई पर्दामा जीवन्त बनाउन सेटमै जम्मा ३५ करोड खर्च गरिएको थियो।

माहिष्मतीको साम्राज्य फिल्ममा देख्न पाएका दर्शकले अब यसको प्रत्यक्ष झलक नियाल्ने मौका पाएका छन्।

पद्मावतीले रिलिज अघि नै तोड्योबाहुबली को रेकर्ड

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

kheladi-sammanit

राष्ट्रिय कलाकारहरु चितवन समाज इजरायलद्वारा सम्मानित

राष्ट्रिय कलाकारहरुलाई चितवन समाज इजरायलले सम्मान गरेको छ ।...

monkey_with_cat

स्थानीयवासीसँगै आगो ताप्दै बाँदर र बिरालो

महोत्तरीमा बढेको अत्याधिक शीतलहरका कारण न्यानोको खोजीमा बाँदर र...

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK