बालबालिकाको खास प्रहरी दल

ENGLISH

WORLD

बालबालिकाको खास प्रहरी दल

29 December, 2016 | arjun baral | 940 Views | comments

small-child-policeबालबालिका भन्ने वितिकै खेल्ने कुदने र रमाइलो गर्ने समूहलाई बुझिन्छ । तर व्रिटेनको डरहम शहरका यस्ता बालबालिकालाई खास जिम्मेवारी दिईएको छ ।

यस्ता बालबालिकालाई प्रहरीको जिम्मेवारी दिईएको हो । प्रहरीको काम बहादुरी अथवा जिम्मेवारी पुर्ण हुन्छ । तर ब्रिटेनका यी स-साना बालबालिकालाई यसको जिम्मेवारीका साथ साथै ट्रेनिंग पनि दिइएको छ । र, यस्ता बालबालिकाले जिम्मेवारीलाई निभाएको पनि बताइएको छ ।

यस दललाई मिनि प्रहरी भनिएको छ । मिनि प्रहरीको मुख्य उद्देश्य भनेको समुदाय र प्रहरी बीचको सम्बन्धलाई प्रगण बनाउनु हो । ९ देखि ११ बर्ष उमेर समूहका बालबालिका रहेको यस प्रहरी दलको गठन पाँच बर्ष अघि गरिएको थियो ।

बालबालिकाहरुको लागि यो नयाँ अनुभव हुने र प्रहरी प्रतिको धारणमा परिवर्तन आउने विश्वासका साथ यस दलको गठन गरिएको हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK