बार्सिलोनामा चलचित्र घामपानी प्रदर्शन हुने

ENGLISH

NRN GLOBAL

बार्सिलोनामा चलचित्र घामपानी प्रदर्शन हुने

बार्सिलोना

24 May, 2017 | Bipin Acharya | 570 Views | comments

बार्सिलोना/ आगामी जुन १२ तारिख नेपालोना ईभेन्टद्वारा चलचित्र घामपानी प्रदर्शन हुने भएको छ। पछिल्लो समयमा स्पेनमा पनि नयाँ नेपाली चलचित्रहरु प्रदर्शन हुने क्रम बढिरहेको छ।

आयोजक मध्येका एक सुरेश शर्माले चलचित्र सँगै, नेपालको पर्यटन प्रवद्वन होस् भन्ने हेतुले प्रचारप्रसार गरिरहेको बताए। उनले भने,”चलचित्र देखाउने जिरोना हलमा नै हामीले “भिजिट नेपाल” सहित चलचित्रको पोष्टर टाँस्न सफल भएका छौ,यसले दैनिक चलचित्र हेर्न पुग्ने बिदेशीहरुले नेपाल बारे कुनै न कुनै रुपमा चासो राख्नेछन् भन्ने अपेक्षा राखेका छौ।”

नेपालोना ईभेन्टले केहि समय अगाडी बार्सिलोनामा नेपाली समुदाय माँझ फुटबल प्रतियोगिता समेत सम्पन्न गरेको थियो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

सुदन थापा

थापाले एनआरएनए युवा संयोजकमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापाले...

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK