बार्सिलोनामा गुञ्जँदै बासुरी बाधक विनोद

ENGLISH

NRN GLOBAL

बार्सिलोनामा गुञ्जँदै बासुरी बाधक विनोद

बसन्त रानाभाट , बार्सिलोना

13 July, 2017 | Bipin Acharya | 1025 Views | comments

बासुरी बाधक विनोद कटुवाल विदेशी तथा नेपाली कलाकारहरुको साथमा बार्सिलोनामा गुञ्जँने भएका छन्। विश्व कलाकार संघ स्पेनको आयोजनामा आगामी जुलाई ३० तारिखमा कटुवाल गुञ्जने भएका हुन्।

बाँसुरीको धुनलाई अफ्रिका र साउथ अमेरिकाको संगीतमा मिसाउँदै आएका कटुवालले उक्त अवसरमा विशेष प्रस्तुतिहरु दिने छन् ।

अफ्रिकाको गीत–संगीतमा बासुरीको धुन मिसाएर रासाकन एल्बम नै तयार पारेको समूहले उनीसँगै प्रस्तुति दिँदै छन् । कोरा, जेम्बे (अफ्रिकी ड्रम), मुर्चुङ्गालगायतका बाजाको साथमा बाँसुरीको धुन मिसाइएको छ। स्पेनका विभिन्न शहरहरुमा आफ्नो प्रस्तुति राख्दै आएको उक्त समूहको प्रस्तुतिलाई विशेष आकर्षणको रुपमा लिइएको छ।

आमानान्तु अर्को ब्याण्डको नाम जसले साउथ अमेरिकन राष्ट्रहरु भेनेजुयला र चिलीको प्रचलित संगीतसँग विनोदको बाँसुरी धुन मिसाउँदै प्रस्तुतीहरु राख्दै आएको छ। ‘विदेशमा थुप्रै कार्यक्रमहरु हुन्छन् तर बासुरीको धुनलाई केन्द्रित गरेर हुने कार्यक्रमहरु धेरै कम छन्, त्यसैले पनि सहभागी बन्न अनुरोध गर्दछु,’ विनोदले भने ।

कार्यक्रममा कलाकारहरु अजय लोप्चन, सुमी घिमिरे सापकोटा, पेम्बा छोटी गोले शेर्पा, नरेश कार्कीलगायतले कटुवाललाई साथ दिँदै छन्। नेपाली तथा स्पेनिसहरुको कार्यक्रममा बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम...

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन्...

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK