बाराक ओबामालाई म्युजिक कम्पनीबाट जागिरको अफर

ENGLISH

WORLD

बाराक ओबामालाई म्युजिक कम्पनीबाट जागिरको अफर

12 January, 2017 | arjun baral | 965 Views | comments

sofetyअमेरिकी राष्ट्रपति बारक ओबामाले सिकागोबाट आफ्नो अन्तिम विदाइ भाषण दिइसकेका छन् । अव भने ओबामाको ह्वाइट हाउस बसाई २० जनवरीमा सम्म मात्र हुने छ । अव उनी के गर्छन त रु भन्ने विषय सबैको चासो विषय बनेको छ ।

अमेरिकामा पूर्व राष्ट्रपतिहरु केही न केही काममा लाग्ने गरेका छन् । यसैबीच ओबामालाई अहिलेबाट जागिरका लागि अफरहरु आउन शुरु भएका छन् । पहिलो अफर उनलाई अनलाई म्यूजिक कम्पनी ‘स्पोटीफाई’ बाट आएको छ ।

स्विेडेनको यस कम्पनीले ओबामालाई ‘प्रेसिडेन्ट अफ प्लेलिस्ट्स’ पदको अफर गरेको छ । यदी ओबामाले यो अफर स्वीकार गरे भने उनको काम गीतको सूची तयार गर्नु हुने छ । कम्पनीले निकालेको विज्ञापनमा अमेरिकाको राष्ट्रपति पदमा आठ बर्षको अनुभव राखिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सन्दीप लामिछाने

सन्दीप लामिछाने आइपिएलको अक्सनमा

बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को अक्सन लिस्टमा...

rupesh-upreti

अमेरिकामा दुर्घटनामा परी एक नेपालीको मृत्यु

अमेरिकाकाे क्यारोलिना राज्यमा भएकाे सडक दुर्घटनामा एक नेपाली युवक...

indian-electon-office

भारतीय २० सांसदको पद खारेजीमा

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य...

e-kanchhi-chulbule

रमेश विरही आशुँको नयाँ पप गीत “ऐ कान्छी चुलबुले”को भिडियो सार्वजनिक

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK