बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

ENGLISH

POLITICS

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

24 November, 2017 | Sandeep Bhattarai | 845 Views | comments

रविन्द्र अधिकारीले

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन उम्मेदवार रविन्द्र अधिकारीले वाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक नभएको बताउनुभएको छ ।

नेपाली कांग्रेस आफूहरुको गठबन्धनबाट अत्तालिएर अधिनायकवादको हौबा फिजाउदै हिडेको बताउँदै अधिकारीले वाम गठबबन्धन बाहेक अर्को लोकतान्त्रिक गठबन्धन नभएको बताउनुभएको हो ।

कास्कीको पोखरा लेखनाथ महानगर वडा न ११ मा शुक्रबार आयोजित चुनाबी कोण सभालार्इ सम्बोधन गर्दै अधिकारिले समृद्धि अब ल्याइछोड्ने उद्देश्यले आफूहरु एक भएर आएको र यो चुनाबी अभियानमा मात्रै एक नभै एउटै पार्टी बनाउनका लागि भएको समेत बताउनुभयो ।

कार्यक्रममा बाम गठबन्धन कास्की क्षेत्र न २ (ख) बाट प्रदेश सभाका उम्मेदवार राजकाजी गुरुङले सामन्तवादले अब जरैदेखि घुडा टेक्ने भन्दै निर्वाचनको परिणामले सोको जबाफ दिने बताउनुभयो ।

यसैबीच अघिल्ला चुनावमा अर्कै प्रतिनिधिहरुको सामाना गर्न बाध्य बनेका बासिन्दा चर्चित राष्ट्रिय ब्यक्तिलार्इ आँखा अगाडी देख्न पाउँदा कास्की क्षेत्र न २ स्थित वडा ११ का बासिन्दा खुशीले दङ्ग परेका छन । त्यस क्रममा उनीहरुले पहिलेका अरु प्रतिनिधिले अनेकन झुट्टा आश्वासन बाडेको भन्दै स्थानियहरुले आक्रोश समेत पोखेका थिए ।

आफ्नै ठाउँबाट प्रतिनिधि चुनियर सो ठाउँमा केही प्रयत्न नगरेका तत्कालीन जनप्रतिनिधिको निरीहपनका अगाडि अधिकारी उम्मेदवार बनेपछि अधिकारीलाई भेट्न आफूहरु अत्यन्त आतुर भएको उनीहरुको प्रतिक्रिया थियो ।

एक स्थानीय बिप्लब भट्टराईले “उत्कृष्ट सांसद बनेर अनगिन्ती जनमुखी काम गरेका नेता अधिकारीलार्इ भेट्ने धोको आज पूरा भयो । भाग्य बस आज उनीलाइ नै जनप्रतिनिधि चुन्ने अवसर पाउदा अति हर्षित भएको” बताए ।

उनले थपे, नेता होस त रविन्द्र जस्तो जस्ले आफ्नो निर्वाचन क्षेत्र मात्र हैन समग्र कास्की र देशको विकासको बहसलाई विकास समितिको सभापती भएर राष्ट्रियय राजनीतिको केन्द्रबिन्दुमा ल्याउन सफल भए ।

यस कारण लोकमानसिंह कार्की अयोग्यः रविन्द्र अधिकारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK