बाबुको बिँडो थाम्दै गौरव पहारी

ENGLISH

ENTERTAINMENT

बाबुको बिँडो थाम्दै गौरव पहारी

28 July, 2016 | Anjana Bhandari | 1480 Views | comments

Gaurav

यस्तो लाग्छ हिरोको रूपमा नेपाली रजतपटमा डेब्यू गरेका अभिनेता गौरव पहारी  विस्तारै आफ्ना बाबु अभिनेता टिका पहारीको बाटोमा छन्।
‘ग्याङ्स्टर ब्लुज’बाट आफू पनि बाबुको बाटो समात्दै फिल्मी पर्दामा भिलेन बन्न लागेको बताएका गौरव अर्को एक फिल्ममा पनि ‘भिलेन’ बन्ने पक्का भएको छ। उनी श्याम अर्यालको निर्माण रहेको ‘मरिना’ फिल्ममा खलचरित्रमा दखिन लागेका हुन्।

‘मलाई भिलेनको अफर धेरै आउन थाल्यो। ‘मरिना’बाट पनि आयो। फिल्मको चरित्र राम्रो लागेकाले देखिन गर्ने निर्णय गरे’, उनले भने।आर्यन सिग्देललाई यस फिल्ममा टक्कर दिने तयारीमा रहेका गौरव फिल्ममा एक प्रोफेसरको भूमिकामा देखिनेछन्। फिल्ममा उनी विरेन नाम गरेका प्रोफेसरको चरित्रमा निर्वाह गर्नेछन् ।

गौरवका बाबु एक समय नेपाली फिल्मका डरलाग्दा भिलेनका रूपमा गनिन्थे। गौरवले फिल्ममा आफूले अभिनय गर्ने विरेन चरित्र ‘ग्याङ्स्टर ब्लुज’भन्दा भिन्न हुने बताए। उनका अनुसार दुबै फिल्मका चरित्रलाई दर्शकले भिन्न रूपमा सम्झिनेछन्।
गौरवले पछिल्लो समय अभिनय गरेको ‘गाजलु’ फिल्ममा गरेको कामका लागि तारिफ बटुलेका थिए।

यो पनि पढ्नुहोस : तनाबमा गौरव पहरी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK