बाबुको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

बाबुको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

विश्वको आठौ आश्चर्य समुन्द्र माथिको शहर भेनिसमा नेपाली म्युजिक भिडियो

18 July, 2016 | Sandeep Bhattarai | 1060 Views | comments

केही समय अगाडी आफ्नो नयाँ एल्बम ‘रेस्पेक्ट ‘ सार्वजनिक गरेका गायक/नायक बाबु बोगटीले आफ्नो एल्बमको नयाँ भिडियोको छाँयाकंन विश्वको आठौ आश्चर्य समुन्द्र माथिको शहर इटालीको भेनिसमा गरिएको छ ।

babu-bogati

उनले उक्त एल्बममा रहेको थोरै थोरै’ बोलको गीतको भिडियोलाई यूट्यूब मार्फत रिलिज गरेका हुन्। उज्जवल केसीले निर्देशन गरेको उक्त भिडियोमा फजिल अहमद तथा शान्ती भट्टले अभिनय गरेका छन्। यसका अलावा यस गीतमा ज्योति भट्ट, उत्सव घिमिरे, विजय राई, अर्जुन गौतम, नविन बास्तोला, निशा शेरचन,शर्मिस्ता बास्तोला लगायत इटालियन कलाकारको अभिनय रहेको छ ।

नयाँ गीत ‘थोरै थोरै’ विदेशमा छायाँकंन गरेको बाबुको पहिलो गीत भएको बताए । त्यस्तै उनले भेनिसमा छायाँकंन भएको पहिलो नेपाली म्यूजिक भिडियो आफ्नो रहेको जानकारी दिए । अमेरिकामा हुन लागेको सांगीतिक प्रस्तुतिको लागि अमेरिका पुगेका बाबुको नयाँ गीत जि एम प्रधानले लेखेका हुन् भने यसमा स्वरसँगै संगीत पनि बाबु बोगटीको छ ।

भिडियो –

यो पनि हेर्नुस – गायक बोगटीको एल्बम ‘रेस्पेक्ट’ सार्वजनिक (भिडियो सहित)

कलाकार भन्दा पनि आफूलाई गायक भन्न रुचाउछु : बाबु बोगटी (भिडियो अन्तर्वार्ता)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

एनआरएनए

‘गैरआवासीय नेपालीलाई लगानीको पर्याप्त अवसर’

गैरआवासीय नेपालीका लागि मुलुकमा लगानीको इच्छाशक्ति भए अथाह सम्भावना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK