बाढी प्रभावित क्षेत्रमा ट्रम्पको दोस्रो भ्रमण,उद्धार कार्यको प्रशंसा

ENGLISH

WORLD

बाढी प्रभावित क्षेत्रमा ट्रम्पको दोस्रो भ्रमण,उद्धार कार्यको प्रशंसा

4 September, 2017 | Bhawana Pathak | 1695 Views | comments

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढी प्रभावित क्षेत्र टेक्सासमा शनिबार दोस्रो पटक भ्रमण गर्नुभएको छ ।

बाढीपीडितलाई पर्याप्त ध्यान नदिएको भन्दै आलोचना भएपछि उहाँले श्रीमती मेलानिआसहित प्रभावित ठाउँको भ्रमण गर्नुभएको हो ।

उहाँले राहत केन्द्रमा पुगेर राहतका लागि भइरहेको प्रयासका बारेमा सोधीखोजी गर्नुभएको सरकारी अधिकारीहरुले जनाएका छन् । उहाँले बाढी प्रभावितलाई सहयोग गर्न विश्वसमुदायलाई आह्वान पनि गर्नुभएको छ ।

बाढीले टेक्सास राज्यको हयुस्टनको जनजीवन अस्तव्यस्त बनेको हो । राष्ट्रपति ट्रम्पले यसअघि बाढी आएको केही घण्टामै प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको थियो ।

बाढीका कारण सडकमा रहेका सवारीसाधनसमेत डुबानमा परेका थिए । दर्जनभन्दा बढीको मृत्यु भएको थियो भने सयौँ घाइते र हजाराँै विस्थापित भएका छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पले बाढी प्रभावित टेक्ससको दोश्रो पटक भ्रमण गर्दै आँधी प्रभावितहरुको उद्धारकार्यको प्रशंसा गर्नुभएको छ । राष्ट्रपति र उहाँकी श्रीमती मेलानियाले पीडित र स्वयंसेवकहरुसँग भएको भेटमा भन्नुभयो, “उद्धारका सबै कुरा राम्रोसँग अगाडि बढिरहेका छन् ।
उहाँले भन्नुभयोे, “काम निकै कठीन थियो तर पुरा देश र सारा विश्वले हेर्ने गरी असाध्यै राम्ररी काम भएको छ ।”

एकहप्ता अगाडि त्यहाँ विनाशकारी आँधी आएको थियो । बाढी आए लगत्तै उहाँले प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको थियो । बाढीको प्रभाव कम हुँदै गएपछि केही स्थानमा स्थानीयबासीलाई घर फर्कन दिइएको छ तर केही क्षेत्रमा अझ पनि बाढीको पानीको मात्रा बढिरहेकाले खतरामुक्त नभएको भन्दै घर फर्किन दिइएको छैन । हार्भी आँधीका कारण कम्तीमा ४७ जनाको मृत्यु भएको थियो । बाढीबाट विस्थापित हजारौँ मानिसलाई शिविरमा राखिएको छ । रा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

राप्रपाका महामन्त्री एवम् झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र...

जुनकिरी

गीतकार न्यौपानेको ” जुनकिरी ” बजारमा आउदै

लामो समय देखि लेखन विधामा निरन्तर रुपमा कलम चलाई...

नेपालगञ्ज विमानस्थल

नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप : टिकट नपाउँदा यात्रु अलपत्र

दशैँ आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा...

दशैं गीत

यो दशैं गीतले लाखौं परदेशीलाई रूवायो (भिडियो सहित)

सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK