बाच्छीले धान खाने र मायाले ज्यान खाने एकै चोटी भएपछी चन्द्र शर्मालाई तनाव (भिडियो सहित )

ENGLISH

ENTERTAINMENT

बाच्छीले धान खाने र मायाले ज्यान खाने एकै चोटी भएपछी चन्द्र शर्मालाई तनाव (भिडियो सहित )

11 July, 2017 | Bhawana Pathak | 820 Views | comments

भावना पाठक– नेपाली लोक सांगीतिक दुनियामा आफ्नो छुट्टै पहिचान बनाइसकेका गायक तथा सरजक हुन् चन्द्र शर्मा | नेपालको मौलिक संगीत र बिकृति रहित लोक गीतको पक्षमा आवाज उठाउदै आएका उनी गायक तथा सरजक चन्द्र शर्माले नजिकिदै गरेको तीजलाई मध्यजनर गरेर गीत लिएर आएका छन् |

मौलिक गीत हराउदै गएको पछिल्लो समयमा उनको बाच्छीले धान खायो बोलको गीतले बिउझाउने प्रयास गरेको छ | यो गीतमा चन्द्र शर्मा र टिका तारामी मगरको स्वर रहेको छ भने नेत्र अर्यालको शब्द र खेम सेंचुरिको लय रहेको छ |

बब्बु थापाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा रामजी खाड,करिश्मा ढकाल,आरुषी मगर,रुबिन अधिकारी र मालती घलेको प्रस्तुति देख्न पाइन्छ |भिडियोलाई दुर्गा पौडेलले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन् |

मेलोडी फिल्म प्रालिको प्रस्तुतिमा चन्द्र शर्मा र टिका तारामी मगरको नाममा एकता फिल्मले यो गीतको निर्माण गरेको हो |

भिडियो हेर्नुहोस :

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK