बाग्लुङको एक बिद्यालयलाई युवा समाजसेवी कंडेलद्वारा आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

बाग्लुङको एक बिद्यालयलाई युवा समाजसेवी कंडेलद्वारा आर्थिक सहयोग

25 December, 2016 | Bipin Acharya | 1035 Views | comments

gopal-kadel-434x433 युएइमा कार्यरत युवा समाजसेवी , बागलुङ सेवा समाज युएइका सस्थापक अध्क्ष्य अन्य बिभिन्न सामाजिक सस्थाका जिम्मेबारी पदमा रहेर सफल कार्य सम्पादन गर्दै आएका गोपाल कंडेलले बाग्लुङ जिल्लाको बिहुन्कोट गाबिसमा स्थापित अमर क्याम्पसको सहयोगको लागि एक लाख भन्दा बढी रकम सहयोग गरेका छन

आफुले अध्ययन गरेको बिद्यालयमा क्याम्पस बन्नु सुखद रहेको तथा आजको यो युगमा शिक्षा बिना गाउ , शहर एबम देसको बिकास सम्भव छैन सोँच बोकेका कंडेल बचपन देखी नै त्यस बिद्यालयका एक लगनसिल,मेहनती छात्र थिए ।

सानैदेखि सामाजिक क्षेत्रमा रुची राख्ने कंडेलले प्रबासको व्यस्त समयको बाबजुद पनि सामाजिक सेवामा त्यतिक्कै तल्लिन रहेका छन् । हरेक कार्यमा अग्रसर हुने उनले बाग्लुङ सेवा समाजको युएइमा बिस्तार गर्न महत्वपूर्ण भूमिका निवाह गरेका छन ।

गैरआवासीय नेपाली संघ एनआरएनए एनसीसी युएइको संरक्षक तथा आइसीसी सदस्य रहेका कंडेलले बोलेर होइन काम गरेर देखाउने खुबी हुनुपर्छ भन्छन् । उनी भन्छन्, “पैसा आर्जन गरेर थन्काएर राख्ने बस्तु होइन, सामाजिक सेवामा मन लगाउनु पर्छ । ”

नेपालमा पर्यटन ब्यबसायमा समेत संलग्न रहेका कँडेलले युएइको ब्यापारिक शहर दुबइको जेबेल अली फ्रीजोन भन्ने ठाउँमा रहेको एक कम्पनीमा म्यानेजरमा कार्यरत रहेका छन । आफुले आर्जन गरेको २५ प्रतिशत रकम समाजको हरेक क्षेत्रको बिकास, दिनदुखीको सेवा एबम संस्कृतिक संरक्षणको लागि खर्च गर्ने गरेका कंडेल युएइका नेपालीबीच सामाजिक बौद्धिक क्षेत्र एबम स्पष्ट बक्ताका रुपमा आफ्नो छबी बनाएका छन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बैतडीको पाटनमा धानखेती

बैतडीको पाटनमा धानखेती

समयमै वर्षा भएकाले किसानले बैतडीको पाटनमा लगाएको धान खेती...

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK