‘बागी २’ मा यस्तो देखिनेछन् टाइगर

ENGLISH

ENTERTAINMENT

‘बागी २’ मा यस्तो देखिनेछन् टाइगर

4 November, 2017 | Kunjar Bhattarai | 675 Views | comments

टाइगर श्राफ अभिनित फिल्म ‘बागी २’ को फस्ट लुक सार्वजनिक भएको छ।उनको यो लुक अहिले सामाजिक सन्जालमा निकै भाइरल भइरहेको छ ।

सार्वजनिक भएको फस्ट लुकमा टाइगर चिन्तित एवम गहन देखिएका छन्।फस्ट लुकमा उनी परिपक्व एवम शारिरिक रूपमा थप गठिलो शरिरमा देखिएका छन्।यो फिल्ममा  टाइगर खतरनाक एक्सन अवतारमा देखिदैछन् । उनले यो फिल्मका लागि ५ किलो तौल बढाएका छन् ।

गत सेप्टेम्बरबाट छाँयाकन थालिएको फिल्ममा रहेको टाइगरको लुकलाई अति गोप्य राखिदै आइएको थियो।‘बागी २’ वर्ष २०१६ को फिल्म ‘बागी’ सिक्वेल हो, जसमा टाइगरको अपोजिटमा श्रद्धा कपूर देखिएकी थिइन् ।

तर यस फिल्ममा उनी वास्तविक  जीवनकी गर्लफ्रेण्ड दिशा पटानीसँग देखिनेछन्। निर्देशक अहमद खानले निर्देशन गरेको ‘बागी २’ मा टाइगर दुई  भूमिकामा देखिनेछन्। फिल्म अप्रिल २७ मा रिलिज हुनेछ।

टाइगर र दिशाको जोडी अब पर्दामा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK