बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

ENGLISH

NRN GLOBAL

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

15 October, 2018 | Sandeep Bhattarai | 1625 Views | comments

चेन्ज योर फ्युचरजीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी जीवनका पाना पानालाई केलाएर तयार पारिएको बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक भएको छ ।

“चेन्ज योर फ्युचर” लाई न्यूयोर्क निवासी चर्चित युवा लेखक राजन थपलिया र एनआरएन अमेरिकाका पूर्व वरिष्ठ उपाध्यक्ष तथा युवा नेता कृष्ण पोख्रेल द्वारा लेखिएको कृती हो। उक्त किताबको कभर आर्ट लन्डन निवासी निकै लोकप्रिय डिजाइनर एमएम. रैनीले गरेकी हुन। उक्त कितावको कभर तस्बिर ले नै जीवन प्रतिको आशा उत्साह र परिवर्तनको झझल्को दिन्छ।

२५६ पेज रहेको उक्त पुस्तकमा १२ वटा खण्डहरु रहेका छन। कितावमा जीवनका दर्शन देखि, यौन, विवाह, प्रेम, स्वास्थ, ब्यायम, अमेरिकामा स्थापित हुने, राम्रा विश्व विद्यालयहरु छान्ने तरिका देखि जीवनको कुन उमेरमा के गर्ने भन्ने समेत हरेक पाटोलाई सरल ढंगबाट केलाईएको उक्त किताव अनन्त सार्वजनिक भएको छ।

जीवन प्रतीको कर्तब्य साथै, घरमै बसेर पनि आय-आर्जन गर्ने सकिने तरिकाहरु देखी सफल हुने हरेक विषयलाई समेटिएको छ। उक्त पुस्तक अनुसन्धान मूलमा आधारित पुस्तक हो ।

विशेषगरि अमेरिकाको हरेक राज्यमा घर पुर्याउने (होम डेलिभरी)को सुविधा पनि उपलब्ध छ । केहि दिन पछी उक्त किताव अमेजन मार्फत विश्वभरका पाठकहरुले मगाउन सक्ने छन। उक्त पुस्तकलाई केपी म्यानेजमेन्ट र न्यूयोर्क सिटी पोस्टले बजारमा ल्याएको हो ।

युवा लेखक राजन थपलियाको कविता कक्षा ६ को अंग्रेजी पठ्यक्रममा समावेश

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK