बस दुर्घटनामा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवाको मृत्यु

ENGLISH

बस दुर्घटनामा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवाको मृत्यु

28 July, 2016 | arjun baral | 2255 Views | comments

पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवातेह्रथुम र धनकुटाको सीमावर्ती सिधुवा बजार नजिकै बिहीबार दिउँसो बस दुर्घटना हुँदा ७ जनाको घटना स्थलमै ज्यान गएको छ । अन्य ३५ जना घाइते भएका छन् । ज्यान जानेमा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवाको सनाखत भएको छ । अरुको परिचय खुल्न सकेको छैन ।

संखुवासभाको मुढेशनिश्चरेबाट धरानका लागि छुटेको बा २ ख ७३६६ नम्बरको बस दिउँसो साढे १२ बजे दुर्घटना हुँदा ३ जना पुरुष, २ जना महिला  र एक जना दुई वर्षको बच्चाको घटना स्थलमै ज्यान गएको घटनास्थलमा रहेका ट्राफिक प्रहरी जवान डिकबहादुर कार्कीले जानकारी दिनुभयो ।

घाइतेमध्ये अधिकांश गम्भीर रहेको र उनीहरुलाई उपचारकालागि धनकुटा र धरानका अस्पतालतर्फ लगिएको उहाँले बताउनुभयो । बस सडकबाट अन्दाजी ५० फिट तल खसेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK