बले र कक्रोजद्वारा धुर्मुस सुन्तलीलाई अस्ट्रेलियाको सहयोग

ENGLISH

ENTERTAINMENT

बले र कक्रोजद्वारा धुर्मुस सुन्तलीलाई अस्ट्रेलियाको सहयोग

23 June, 2016 | Sandeep Bhattarai | 1685 Views | comments

bale cockroachधुर्मुस सुन्तलीलाई हाँस्य टेलिशृंखला भद्रगोलका सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) ले कोसेली स्वरुप आर्थिक सहयोग संकलन गरेर ल्याइदिएका छन् ।

बेलायतको विभिन्न ठाउँमा भएको बबाल धमाका कार्यक्रम गर्न गएका उनीहरुले कार्यक्रमस्थलबाट गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ३ लाख १८ हजार ८ सय ४४ रुपैँया संकलन गरेर कोसेली स्वरुप ल्याइदिएका हुन् । सपन इन्टरटेन्मेन्टले आयोजना गरेको कार्यक्रममा उपस्थित दर्शक सामू सहयोगका लागि अपिल गरेर उक्त सहयोग जुटाइएको उनीहरुले बताएका छन् ।

कार्यक्रम सकेर स्वदेश फर्कने बित्तिकै उनीहरुले उक्त सहयोग रकम धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरेका छन् । अल्डरसटमा भएको कार्यक्रममा ६ सय ५० यूरो, निरमाया दोहोरी साँझबाट ५४ यूरो, फोल्क स्टोनबाट ५४ यूरो, ह्यारोबाट १ सय ५ यूरो, ह्यारो बोनटोकबाट कमला र खमिर जंग गुरुङ्गले ६ सय ५ यूरो र पल्मस्टिडबाट १ सय ५० यूरो गरी जम्मा २ हजार १८ यूरो सहयोग संकलन भएको थियो ।

भोली नै १८ दिनका लागि अष्ट्रेलीया जाने तयारीमा रहेका जीग्री, पाँडे, बले र कक्रोजले त्यहाँका विभिन्न कार्यक्रमबाट पनि गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि सहयोग संकलन गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो पनि हेर्नुस – धुर्मुस सुन्तलीलाई सहयोग जुटाउन स्पेनमा पानीपुरी र समोसा बेच्दै नेपाली

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK