बलिउड हाँस्य अभिनेता रज्जाक खानको निधन

ENGLISH

ENTERTAINMENT

बलिउड हाँस्य अभिनेता रज्जाक खानको निधन

2 June, 2016 | Sandeep Bhattarai | 500 Views | comments

बलिउड हाँस्य अभिनेता रज्जाक खानको निधन भएको छ। बुधबार बिहान १२:३० हृदयघात भएपछि उनको मुत्यु भएको हो। उनले मुम्बईको बान्द्रास्थित एक अस्पतालमा मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

rajjak

उनको निधनमा उनका समकालिन अभिनेता साथीहरूले शोक व्यक्त गरेका छन्। रज्जाक बलिउडका चल्तीका हास्य कलाकारहरूमा पर्थे। उनी शाहरूख खान स्टारर ‘बादशाह’, सलमान खान स्टारर ‘हेलो ब्रदर तथा गोविन्दा अभिनित ‘आखियो से गोली मारे’ लगायतका फिल्ममा निर्वाह गरेको चरित्रका लागि चर्चा बटुलेका थिए।

९० बढी बलिउड फिल्ममा काम गरेका रज्जाक पछिल्लो समय उनी कपिल शर्माको शो ‘कमेडी नाइट्स विथ कपिल’मा ‘गोल्डेन भाइ’ चरित्रबाट चर्चित बनेका थिए।

यो पनि पढ्नुहोस : नेपालका प्रतिस्पर्धी हिरोहरु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK