बलिउड नायक रजनिकान्तकी कान्छी छोरी संबन्ध विच्छेद गर्दै

ENGLISH

ENTERTAINMENT

बलिउड नायक रजनिकान्तकी कान्छी छोरी संबन्ध विच्छेद गर्दै

25 December, 2016 | Anjana Bhandari | 785 Views | comments

rajani-kant-dughter

दक्षिण भारतका सुपरस्टार रजनीकान्तकी कान्छी छोरी सौन्दर्याले श्रीमान् अश्विन रामकुमारसँग सम्बन्ध बिच्छेद गर्ने भएकी छिन् । उनको डिभोर्सको कुरा यहि बर्षको सेप्टेम्बर महिना देखि नै आएको थियो । सेप्टेम्बर महिनामा उनीहरुको डिभोर्स फाईल दर्ता भएको हो । बिगत एक बर्षदेखि एकअर्काबाट अलग्गिएर बस्न थालेका उनीहरुलाई मिलाउने कोसीस रजनीकान्तले नगरेका पनि होईनन् ।

तर उनको प्रयासले मुर्त रुप पाएन । आफ्नो वैवाहिक जीवनबाट आजित भएकी सौन्दर्याले पिताको कुरालाई स्वीकार गर्न सकिनन् र डिभोर्स लिने कुरामै अडिग रहिन् । हाल उनीहरुको डिभोर्सको कोर्टमा सुनुवाई भईरहेको छ । उनको विवाह ब्यापारी अश्विन राकुमारसँग सन् २०१० सेप्टेम्बर १३ मा भएको थियो । सौन्दर्या र अश्विन एक छोराका अभिभावक हुन् । रजनी कान्तका दुई छोरी छन् । उनकी जेठी छोरी ऐश्वर्याको विवाह अभिनेता धनुषसँग भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

सुदन थापा

थापाले एनआरएनए युवा संयोजकमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापाले...

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK