हलिउडमा जानेहरु छिटै बलिउड फर्किन्छन

ENGLISH

ENTERTAINMENT

हलिउडमा जानेहरु छिटै बलिउड फर्किन्छन

12 June, 2016 | Anjana Bhandari | 695 Views | comments

बलिउड अभिनेता नसिरुद्दीन शाहले हलिउडमा काम गरिरहेका बलिउड सेलिब्रेटीहरुलाई शब्दको तिर चलाएका छन् । बलिउडबाट प्रियंका , दिपिका, ईरफान खान अनिल कपुर लगायत हलिउड फिल्मसँग जोडीएका छन् ।

deepika

उनका अनुसार बलिउडका अभिनेता तथा अभिनेत्रीहरु हलिउड फिल्म भनेपछि हुरुक्कै हुन्छन् । हलिउडको जस्तोसुकै फिल्महरु खेल्न तयार हुन्छन् । तर जो कोहीले पनि हलिउडमा कदम राखेका छन् उनीहरु छिट्टै बलिउड फर्कने छन् ।

एशियन्सको लागि हलिउडमा दिगो रुपमा फिल्ममा मुख्य भुमीका निभाउने ठाउँ नै छैन । अहिले दिपिका र प्रियंकाले हलिउड फिल्ममा लिड रोल गरेका छन् । बलिउडका दुई सफल अभिनेत्री हलिउडमा गएका कारण उनले यसो भनेको धेरैको अनुमान छ ।

यति मात्रै नभएर र उनले अहिले बलिउड बक्स अफिसमा सय करोड कमाउने जुन फिगर बनेको छ । यो फिल्म उद्योगको लागि बिष साबीत बनेको पनि बताए।

किनकी सबै सय करोडको पछि दौडेका कारण राम्रो बिषयलाई लिएर बनेका फिल्महरुले पनि ब्यापार गर्न सकेका छैनन् ।दिनभरि रिक्सा चलाउने वा अन्य काम गर्ने सामान्य मानिसहरुको पनि हलमा गएर आर्ट फिल्म हेर्ने सम्भावना निकै कम छ ।

हामीले उनीहरु आफ्नै जीवनीमा बनेको फिल्म हेर्छन् भन्ने आश समेत नराखे हुन्छ ।उनीहरु पनि बाजीराव मस्तानी र ह्याप्पी न्यु ईयर जस्तै फिल्म हेर्न जान्छन् उनले भने ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK