बलिउड कलाकार आलोकले गरे आत्महत्या

ENGLISH

ENTERTAINMENT

बलिउड कलाकार आलोकले गरे आत्महत्या

12 July, 2018 | Kabiraj Adhikari | 1755 Views | comments

घरको छतबाट हामफालेर बलिउड कलाकार रविशंकर आलोकले आत्महत्या गरेका छन् ।

आलोक चलचित्रका स्क्रिप्ट राइटर र चलचित्रका सहायक निर्देशक पनि हुन । चलचित्र अब तक छप्पम निर्देशित चलचित्रमा आफ्नो भुमिका निर्वाह गरेका उनले आफु बस्दै आइरहेको भाँडाको घरको छतबाट बुधवार हाम फालेर आत्महत्या गरेका हुन् । एक वर्षदेखि कुनै काम गर्न नसकेका रविशंकर डिप्रेशनमा रहेको उनका भाइले बताएका छन ।

स्थानीय सुरक्षा अधिकारीका अनुसार रविशंकरसँग कुनै सुसाइड नोट फेला नपरेको जानकारी भारतीय सञ्चार माध्यमहरुलाई गराउनु भयो। रवीशंकर शिमित अमिन निर्देशित चलचित्र अव तक छप्पन सन् २००४ मा प्रदर्शन भएको यियो । शिमित अमिनसँग मिलेर सहायक निर्देशकको भूमिका निवाह गरेका थिए । चलचित्रले निकै चर्चा पाएको थियो।

बलिउडका निर्देशक सुभाष घई नेपाल आउने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK