बलिउड आइटम गर्ल राखी सावन्त काठमाडौँमा

ENGLISH

ENTERTAINMENT

बलिउड आइटम गर्ल राखी सावन्त काठमाडौँमा

24 July, 2016 | Anjana Bhandari | 2520 Views | comments

rakhi

प्राय बिबादमा रहिरहेको बलिउड आइटम गर्ल राखी सावन्त यतिबेला चुपचाप काठमाडौँमा एक बंगाली चलचित्रको छायाँकन गरिरहेकी छन् । केही दिन अघि काठमाडौँ आएकी राखी जानकारीमा आए अनुसार एक बंगाली चलचित्रको आइटम गीतको छायांकनको लागि नेपाल आएकी हुन् ।

‘आमी तोमार होती शाही’ नामक बंगाली चलचित्रको यतिबेला दशरथ रंगशाला आसपासका स्थानमा छायाँकन भैरहेको बुझिन्छ । काठमाडौँको छायाँकन सकिए लगत्तै भोली निर्माण युनिट मुम्बई फर्कने जानकारी छ । बङ्गालमा राम्रो लोकेशन नभएको र मुम्बईमा गर्दा बढी लगानी लाग्ने भएका कारण छायाँकन नेपालमा गरिएको स्रोत बताउछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK