बलिउड अभिनेत्री सुर्बिं चावला बौद्धिष्ट बन्दै

ENGLISH

ENTERTAINMENT

बलिउड अभिनेत्री सुर्बिं चावला बौद्धिष्ट बन्दै

15 June, 2016 | Anjana Bhandari | 805 Views | comments

अभिनेत्री सुरवीन चावलाले बलिउड फिल्म हेट स्टोरी २ आफ्नो बोल्ड अवतार देखाएर चर्चा बटुलीन् । हेट स्टोरी २ मा काम गरेर उनले चर्चा त कमाईन् तर परिवारलाई भने गुमाईन् ।

surveenछोरीले फिल्ममा दिएका सिनहरु उनका माता पितालाई मन नपरेर उनीसँग सम्बन्ध तोडे । चर्चित हुनको लागि बोल्डनेसको साहारा लिएकी सुरवीन अहिले भने यी सबै कुराहरुबाट टाढीन खोजेकी छिन् ।

उनले धर्म बदलेर बौद्ध धर्ममा प्रवेश गरेकी छिन् । उनी पूर्ण रुपमा बौद्धिष्ट बन्ने तयारीमा छिन् । जसका लागि उनले योगा गर्नुका साथै र खानपिन समेत बदलेकी छिन् ।

सुरवीन गत तिन महिनादेखी बौद्धिष्टको तयारी गरिरहेकी छिन् । यसका साथै उनी दिनमा दुई घण्टा जिमिंग पनि गर्छिन् । सुरवीन अहिले पूर्णरुपमा आध्यात्म तिर लागेकी छिन् ।

तर उनको भनाई आध्यात्मी हुनुको मतलब फिल्मबाट सन्यास लिनु हैन । उनी भन्छीन् –” म मेरो दिमागको गुलाम हुन चाहन्न । दिमागले हामीलाई सबै गलत कुराहरु प्रसिद्धी, पैसा, भौतिकताले पूर्णरुपमा बाँधेर राखेको हुन्छ ।

म यी सबै कुराहरुबाट मुक्त हुन चाहन्छु । “सुरवीन अब छिट्टै नै अनिल कपुरको शो २४ मा देखा पर्दैछिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK