बलिउड अभिनेत्री तथा मोडल हेजेल किच नेपाल आउँदै

ENGLISH

ENTERTAINMENT

बलिउड अभिनेत्री तथा मोडल हेजेल किच नेपाल आउँदै

17 September, 2015 | Sandeep Bhattarai | 540 Views | comments

Hazal_keetch_410912045बिपिना आचार्य – असोज ९ गते राजधानीमा आयोजना हुने ‘मोडल क्वेस्ट इन्टरनेसनल नेपाल-२०१५’मा सहभागी हुनका लागि बलिउड अभिनेत्री तथा मोडल हेजेल किच काठमाडौं आउने भएकी छन् |

विशेष अतिथि तथा ‘सोज टपर’का रूपमा उनी सहभागी हुन लागेकी हुन् |आयोजक युहान इन्टरनेसनल इभेन्ट प्रालिका प्रबन्ध निर्देशक सानु खानका अनुसार नयाँ पुस्तालाई मोडलिङप्रति आकर्षित गराउने उद्देश्यले उनलाई मोडल क्वेस्टको विशेष अतिथिको ल्याउन लागिएको हो | हलिउडको चर्चित चलचित्र ‘ह्यारी पोटर’ देखि बलिउडको ‘बडिगार्ड’मा अभिनय गरिसकेकी हेजेल कार्यक्रममा विशेष अतिथि तथा ‘सोज टपर’का रूपमा सहभागी हुँदैछिन् |

तलेगु चलचित्र ‘कृष्णम बन्दे जगतगुरुम’ र एक पञ्जावी चलचित्रमा पनि अभिनय गरेकी हेलेन हिन्दी चलचित्र ‘म्याक्सिमम’को आइटम गीतबाट चर्चामा आएकी थिइन् | उनी भारतीय टेलिभिजन कार्यक्रमहरू झलक दिखला जा-६, बिगबोस-७, कमेडी सर्कसलगायतमा पनि सहभागी भएकी छन्। उनी सहभागी हुने ‘मोडल क्वेस्ट इन्टरनेसनल नेपाल-२०१५’ प्रतियोगितामा युवा र युवती गरेर ५० जना प्रतियोगी छन् |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

आज घरघरमा फूलपाती भित्र्याइँदै

आज घरघरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने...

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK