बलिउड अभिनेता गुल्सन काठमाण्डौमा

ENGLISH

ENTERTAINMENT

बलिउड अभिनेता गुल्सन काठमाण्डौमा

18 November, 2017 | Kunjar Bhattarai | 1015 Views | comments

बलिउडका चर्चित अभिनेता गुल्सन ग्रोबर काठमाण्डौ आएका छन् । ग्रोबर एक चलचित्र अभिनयको सिलसिलामा काठमाडौ आएका हुन् ।

केही दिन अगाडी काठमाडौ आएका उनी अझै केही दिन रहने छन् । गुल्सन क्यू. एफ. एक्स. सिनेमाज मालिक नकिम उद्दीनले निर्माण गर्ने चलचित्र द म्यान फ्रम  काठमाण्डौ अभिनयका लागि नेपाल आएका हुन् ।

उनी अझै केही दिन नेपाल बस्नेछन्   ।  ‘द म्यान फ्रम काठमाण्डौँ’ चलचित्रको अहिले सुटिङ तयारी भइरहेको छ । चलचित्रको सोमबारबाट सुटिङ सुरु हुने निर्माता नकिमले बताए ।चलचित्रको निर्देशन तीब्बती मूलका अमेरिकी नागरिक पेम्बा ढुण्डुपले गर्दैछन् । चलचित्रमा नायक अमेरिकाका जोश म्यानुल रहनेछन् भने नायिका नेपालकी आना शर्मा रहने छिन् ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK