बलिउडमा ३५० करोड कमाउने पहिलो चलचित्र बन्यो दंगल

ENGLISH

ENTERTAINMENT

बलिउडमा ३५० करोड कमाउने पहिलो चलचित्र बन्यो दंगल

12 January, 2017 | Bhawana Pathak | 740 Views | comments

आमिर खान अभिनित चलचित्र दंगलले बक्स अफिसमा हंगामा मच्चाउँदे एकपछि अर्को किर्तिमान तोडिरहेको छ ।केही दिनअघि मात्र सलमान खानको सुल्तानले बनाएको किर्तिमान तोडेको दंगल ३५० करोड भारु कमाउने पहिलो चलचित्र बनेको छ ।

dangal_148030789100-compressed

चलचित्र रिलिज भएको १९ औँ दिनसम्म पनि यसले राम्रो व्यापार गरिरहेको छ ।ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार चलचित्रले हालसम्म ३५३.६८ करोड भारु कमाइसकेको छ ।

यअसघि आमिरकै थ्री इडियट्स २ सय करोड बनाउने पहिलो चलचित्र बनेको थियो भने उनकै पिके ३ सय करोड कमाउने पहिलो चलचित्र बनेको थियो ।अहिले दंगलले त्यो आँकडालाई पार गर्दै ३५० करोड भारु कमाउने पहिलो चलचित्र बनेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK