बलिउडमा सर्बाधिक खोजिएका सलमान र सन्नी

ENGLISH

ENTERTAINMENT

बलिउडमा सर्बाधिक खोजिएका सलमान र सन्नी

18 July, 2016 | Anjana Bhandari | 2585 Views | comments

salman khan

‘सुल्तान’ स्टार सलमान खान र पोर्न स्टार सन्नी लियोनी गुगलमा सबै भन्दा बढी खोजिने अभिनेता तथा अभिनेत्री भएका छन् । गुगलले हालै मात्र सर्वाधिक खोजिने ५ अभिनेता, अभिनेत्री,गायक तथा फिल्मको सूची सार्वजनिक गरेको हो।

सर्वाधिक खोजिने सूचीमा शाहरुख दोस्रो नम्बरमा परेका छन् । त्यसपछि पालैसँग अक्षय कुमार, अमिताभ बच्चन र रजनीकान्त रहेका छन् । त्यस्तै अभिनेत्रीतर्फ सन्नीसँगै कैटरिना कैफ, करिना कपुर, काजल अग्रवाल र दीपिका पादुकोण रहेका छन् ।

यता सवै भन्दा बढी खोजिने चलचित्रमा भने पिके रहेको छ । त्यस्तै बाहुबली, आशिकी –२, धुम –३, र किक पनि सर्वाधिक खोेजिने चलचित्रमा परेका छन् । सर्वाधिक खोजी गरिने निर्देशकमा भने प्रभु देवा रहेका छन् ।

त्यस्तै सर्वाधिक खोजिने क्लासिक कलाकारमा भने रेखाले सबैलाई उछिनेकी छिन् । गायकतर्फ भने ¥यापर हनी सिंहले सबैलाई उछिनेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK