बलिउडमा दिपिकाको बढ्यो भाउ : सलमान र अमिरको बराबर

ENGLISH

ENTERTAINMENT

बलिउडमा दिपिकाको बढ्यो भाउ : सलमान र अमिरको बराबर

8 June, 2016 | Anjana Bhandari | 865 Views | comments

अभिनेत्री दिपिका पादुकोण बलिउड फिल्मकी सबैभन्दा महंगी अभिनेत्री हुन् । उनी एक फिल्ममा काम गरेबापत १५ करोड भारतीय रुपैयाँ लिन्छीन् । तर हालै मात्र उनले एक ब्राण्ड एंडोर्समेन्टको लागि आठ करोड मागेर सबैलाई छक्क पारेकी छिन् ।

deepika

उनले तिन दिनको शुटको लागि आठ करोड माग राखेकी हुन् । एयरलाईन्सको बिज्ञापनका लागि उनलाई प्रस्ताव आएपछि उनले यसमा काम गरेबाापत आठ करोड लिने बताएकी छिन् ।बलिउडका महंगा अभिनेताहरु सलमान खान, आमीर खान , शाहरुख खान बराबरको पारिश्रमिक मागेर दिपिकाले सबैलाई चकित बनाएकी छिन् ।

बिज्ञापनका महंगा अभिनेत्रीहरुमा गनिने प्रियंका र कटरीनाले पनि एक बिज्ञापनको लागि एक करोड मात्र लिन्छन् ।सामान्यतया बलिउडमा बिज्ञापन शुटको लागि दैनीक हिसाबले पारिश्रमिक दिने गरिन्छ । एक दिन बिज्ञापन शुट गरेबापत दिपिकाले यो भन्दा पहिले एक करोड पाँच लाख रुपैयाँ लिने गरेकी थिईन् ।

यसपटक तिन दिनको लागि आठ करोड मागेर उनले दैनिक २ करोड ६६ लाख पारिश्रमिक पुर्याएकी छिन् । तर उनको माग अनुसार एयरलाईनसले उनलाई बिज्ञापनमा राख्ने हो या अरुलाई नै लिने हो त्यो भने पछि नै थाहा हुनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK