बलिउडकै महंगी नायिका बन्दै दिपिका

ENGLISH

ENTERTAINMENT

बलिउडकै महंगी नायिका बन्दै दिपिका

2 September, 2016 | Anjana Bhandari | 1025 Views | comments

deepika

पछिल्लो समय वलिउडसँगै हलिउड फिल्ममा व्यस्त दिपिकाको केहि दिन पहिले मात्रै संसारकै धनि हिरोईनको उत्कृष्ट १० नम्बरमा नाम सार्वजनिक भएको थियो । भेट्रान निर्देशक संजयलिला भंसालीको नयाँ प्रोजेक्ट ’पद्मावती ’ को नयाँ प्रोजेक्टमा वलिउड हटकेक दिपिका पादुकोण अनुबन्ध भएकी छिन् ।

उक्त फिल्ममा काम गरेवापत उनले ११ करोड पारिश्रमिक लिएको समाचार छ । बलिउडमा ११ करोड पारिश्रमिक हिरोइनको लागि सबैभन्दा उच्च रकम हो । दिपिकाले पछिल्लो पटक पनि संजयलिला भंसालीको ‘बाजिराव मस्तानी’ मा काम गरेकी थिइन् ।

उक्त फिल्ममा सँगै स्कृन सेयर गरेका दिपिकाका लभर रणविर सिंह नै ’पद्माभाँती’ मा हुनेछन् । दिपिकाका पछिल्ला ८ वटा फिल्महरु लगातार हिट भइरहेको समयमा उनको यस्तो भनाई बाहिर आएको हो ।

हरेक फिल्ममा अलग अलग भूमिकामा देखिन सक्ने उनी ‘ककटेल’, ‘रामलीला’ र ‘पीकु’ मा अलग अलग भूमिकामा देखिएकी थिइन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK