बलिउडकी नायिका नरगिस आलोचित भएपछि…

ENGLISH

ENTERTAINMENT

बलिउडकी नायिका नरगिस आलोचित भएपछि…

19 September, 2016 | Sandeep Bhattarai | 830 Views | comments

नरगिस फाकरी

बलिउडकी ‘सेक्सी’ नायिकाको शीर्ष स्थानमा रहेकी नरगिस फाकरी एक पारिवारिक कार्यक्रममा अहिलेसम्मकै सबैभन्दा बोल्ड अवतारमा देखा परिन् । सबैको वाहवाही कमाउने मनसाय बोकेर हरियो रङको निकै बोल्ड पहिरन लगाएकी नरगिसले प्रशंसाको साटो उल्टै आलोचना खेप्नुपर्यो

कार्यक्रमका निर्माताले जब उनलाई ‘यो पारिवारिक कार्यक्रम हो, यसमा क्लिभेज नदेखाउनुहोस्’ भने तब उनी अवाक भइन् किनभने उनलाई आफ्नो पहिरन ठिकठाक लागेको थियो ।स्रोतका अनुसार टेलिभिजन कार्यक्रम ‘डान्स प्लस टु’ मा कोस्टार रितेश देशमुखसँग आफ्नो आउँदो फिल्मको प्रोमोसनका लागि उनी हरियो रङको वनपिस लगाएकी थिइन्, जसमा उनको बक्षस्थल स्पष्ट रुपमा देख्न सकिन्थ्यो ।

पारिवारिक कार्यक्रम भएका कारण सेटमा उपस्थित सहायक निर्देशकहरुले नारगिसलाई उक्त पहिरन परिवर्तन गर्नको लागि आग्रह गरे । उनले आफ्नो ड्रेस परिवर्तन गर्न मानिनन् ।तर पछि निर्देशकले उनीमाथि हस्तक्षेप नै गर्नुपर्यो । अगाडि भागमा निकै खोलिएको पहिरनमा केही परिवर्तन नगरेसम्म कार्यक्रम सुटिङ गर्न नसकिने सहायक निर्देशकहरुले नरगिसलाई स्पष्ट पारे । पहिरनका कारण विवाद बढ्ने देखेपछि अन्ततः नरगिसले त्यसमा पिन लगाएकी थिइन् ।

यो पनि हेर्नुस – श्रद्धा कपुरले दिइन् आफ्नो फ्यानलाई सरप्राइज

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK