बलिउडका हरुतीहरुद्धारा फिल्म ’जग्गा जासूस’ को प्रशंसा

ENGLISH

ENTERTAINMENT

बलिउडका हरुतीहरुद्धारा फिल्म ’जग्गा जासूस’ को प्रशंसा

17 July, 2017 | Kunjar Bhattarai | 705 Views | comments

रणबीर कपूर र क्याटरीना केफ अभिनित फिल्म ’जग्गा जासूस’ को समालोचक र दर्शकको प्रतिक्रिया उस्तै आएको छ ।

१४ जुलाई बाट प्रदर्शनमा आएको सो फिल्मले पहिलो दिन ८.५ करोड़ रुपैयाँको व्यापार गरेको थियो । त्यस्त्ौ दोस्रो दिन फिल्मकोे खातमा ११ र तेस्रो दिन १३ करोड़ जम्मा भएको छ ।

यस फिल्म मन पराउनेहरुको संख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । जसमा बलिउडका हस्तीहरुले पनि यस फिल्मको तारीफ गरेका छन् ।

अनुराग बसुले निदेर्शन गरेका जग्गा जासुसका बिषयमा अमिताभ बच्चनले ट्विटरमा यस्तो प्रतिक्रिया दिएका छन् ।


त्यस्तै वलिउडका हस्ती अमिताभ बच्चन बाहेक करण जोहर, अभिनेत्री लिजा रे लगायतले फिल्मको प्रसंशा गरेका छन् । त्यस्तै यस फिल्मले सुरुवाती ३ दिनमा ३३ करोडको व्यापार गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK