बलात्कार आरोपमा पक्राउ परे यी अभिनेता

ENGLISH

ENTERTAINMENT

बलात्कार आरोपमा पक्राउ परे यी अभिनेता

22 September, 2017 | Kunjar Bhattarai | 895 Views | comments

 

भोजपुरी अभिनेता मनोज आर पाण्डेय पक्राउ परेका छन् । एक अभिनेत्रीले १५ तारिखमा उनीबिरुद्द बलात्कारको उजुरी दिएपछि मुम्बईको चारकोप प्रहरीले उनलाई पक्राउ गरेको हो।

मिडिया रिर्पोटका अनुसार उनीहरु लिभइन रिलेसनमा बसेका थिए। प्रहरीका अनुसार ती अभिनेत्रीले २०१२ मा विवाहको कुरा गरेर पुरा नगरेको र २०१५ मा जवरजस्ती आफ्नो गर्भपनत गराएको आरोप लगाएकी छिन्।

आरोप लगाउने अभिनेत्रीको परिवारको मनोजसँगको सम्बन्ध पनि राम्रो बताइएको छ। रिपोर्टका अनुसार मनोज केही दिनदेखि फरार थिए र उनको फोन पनि बन्द थियो।

अभिनेत्रीको अनुसार उनीहरुको भेट २०११ मा एक एल्वम को सुटिङको क्रममा भएको थियो । त्यस समय उनीहरु साथी बने र पछि उनीहरुको सम्बन्ध प्रेममा बदलियो ।

रिपोर्ट अनुसार ती अभिनेत्रीले मनोजलाई विवाहको दवाद दिएपछि मनोज धोका दिएर भागेका थिए।आरोप लगाउने पिडित गायिकाले विभिन्न गीतमा काम गरिसकेकी छन् भने मनोजले विभिन्न भोजपुरी फिल्ममा अभिनय गरेका छन्।

लोकदोहारी गायक पंगेनी पक्राउ

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण तत्कालका लागि बन्द गर्ने

उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण नगर्ने घोषणा गरेको...

राम्चेमा आलु खेती

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा गरिएको आलु खेती ।...

बिआरआई अन्तर्गत सहयोगका पाँचक्षेत्र मुख्य प्राथमिकतामाः परराष्ट्रमन्त्री

नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको...

आइपिएल : वाट्सनको शतकमा चेन्नई विजयी,राजस्थान ६४ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार भएको खेलमा वाट्सनको...

MOST POPULAR

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

Top 10 Most Beautiful Women Politicians

There are many glamorous women in politics. Who are...

FACEBOOK