बर्लिनमा भएको लरी आक्रमणमा आइएसको संलग्नता

ENGLISH

WORLD

बर्लिनमा भएको लरी आक्रमणमा आइएसको संलग्नता

21 December, 2016 | arjun baral | 855 Views | comments

lorry

जर्मनीको राजधानी बर्लिनमा भएको लरी आक्रमणको जिम्मेवारी बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले लिएको छ । बर्लिनको मुख्य क्षेत्रमा रहेको व्यस्त क्रिसमस बजारमा १२ जनाको ज्यान जाने गरी भएको लरी आक्रमण आफ्ना लडाकुले गरेको आइएसले बताएको छ ।

क्रिसमस बजारमा मंगलबार बिहानै भएको आक्रमणमा ५० जना भन्दा धेरै घाइते भएका छन् । समाचार संस्था अमाकले आक्रमणको जिम्मेवारी आइएसले लिएको बताएपनि त्यसलाई पुष्टि गर्ने आधार भने तत्काल भेटिएको छैन ।

जर्मनीका अधिकारीले घटनामा संलग्न भएको आरोपमा नावेद बी नाम गरेका पाकिस्तानी नागरिकलाई पक्राउ गरेका थिए । तर प्रमाण नपुगेका कारण उनलाई रिहा गरिएको छ । आक्रमणकारीको पहिचान हुन सकेको छैन ।

जर्मनीका गृहमन्त्री थोमस डि माइजिएरले विभिन्न स्तरमा अनुसन्धान भइरहेकाले शान्त रहन नागरिकसँग आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले आक्रमणको निन्दा गरेको छ । आक्रमणपछि युरोपका विभिन्न शहरमा सुरक्षा सतर्कता बढाइएको छ ।


क्रिसमस बजारमा लरी कुदाउँदा १२ को मृत्यु


 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK