बर्दियामा जन्ती बोकेको बस दुर्घटना

ENGLISH

बर्दियामा जन्ती बोकेको बस दुर्घटना

6 March, 2016 | Bipin Acharya | 495 Views | comments

बर्दियामा जन्ती बोकेको बस दुर्घटना भएको छ । सो बस दुर्घटना ४ जनाको मृत्यु भएको छ । यस्तै दुर्घटना २० जना घाइते भएका छन् भने ३ को अवस्था गम्भीर रहेको बताइएको छ ।

bardiya

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार दुर्घटनामा बर्दिया धधवार ७ का १७ वर्षीय विष्णु थारु, वर्ष १९ का सन्तोष थारु, निरज थारु, वर्ष १४ का अरुण थारुको मृत्यु भएको हो।

दुर्घटना बर्दियामा सनिबार राति १० बजे भएको हो । सो बसमा जन्ती सवार रहेका थिए । धधुवा ७ बुधदेखि बिहेको जन्तीलिएर बबई नपा ७ साइपुरतर्फ गइरहेको भे १ ख ८५४ नम्बरको बस एक्कासी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २६ जना घाइते भएकामा ६ जना डिस्चार्ज भइसकेका छन् ।

बाँकी २० जनाको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको र तीमध्ये तीनको अवस्था गम्भीर रहेको अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मलेसिया

मलेसियामा ‘विषाक्त’ मदिरा सेवनबाट चार नेपालीको मृत्यु

मेलेसियामा ‘विषाक्त’ मदिरा सेवन गरेका कारण चार नेपाली कामदारसहित...

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK