बन्ने भयो मह जोडीको ‘सत्रु गते’

ENGLISH

ENTERTAINMENT

बन्ने भयो मह जोडीको ‘सत्रु गते’

16 September, 2017 | Kunjar Bhattarai | 605 Views | comments

चर्चित हाँस्य कलाकार मह जोडीले  पुन: चलचित्र निर्माण गर्ने भएका छन् । मह जोडीले चलचित्र निमार्णबाट केही समय विश्राम लिएका थिए ।


मह सञ्चारको प्रस्तुतीमा ‘सत्रु गते’ निमार्ण हुने भएको छ ।राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘सत्रु गते’ निमार्णको घोषणा भएको हो ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सँगै दिपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, बसुन्धरा भुषाल, किरण केसी, राजाराम पौड्याल, अञ्जु महर्जन, राजु भुजु, रवि शर्मा, मोहितवंश आचार्य र नरेन्द्र कंसकारको अभिनय रहनेछ । चलचित्रमा नयाँ तथा पुराना कलकारहरुको अभिनय देखिने भएको छ ।

निर्देशक प्रदिप भट्टराइले निर्देशन गर्ने चलचित्रको रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसकार, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेलले संयुक्त रुपमा निर्माण गर्नेछन् । चलचित्रको कथा हरिवंश आचार्यको रहेको छ भने राजनराज सिवाकोटीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, दीर्घ गुरुङको छायांकन रहनेछ ।

भ्रष्टाचारीले छोएको पानी पनि नखाऔं” – मह जोडी(भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पुनः एसिया प्यासिफिकको स‌ंयोजक बन्ने थापाको इच्छा

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक क्षेत्रिय संयोजक पदमा...

एनआरएन अध्यक्षमा भट्टको सम्भावना बलियो बन्दै

अशोक मैनाली – सौल विश्वभरी छरिएका नेपालीहरुको साझा संस्था...

खाडीका नेपाली दूतावासहरुले मनाए संविधान दिवस

खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले संविधान दिवस मनाएका छन्...

फिनाले आज

को बन्ला नेपालको पहिलो ‘नेपाल आइडल’ ? फिनाले आज

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको नेपाल आइडलले ८ महिना...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK