बटुवाको पनि मापसे चेकिङ !

ENGLISH

WORLD

बटुवाको पनि मापसे चेकिङ !

13 February, 2017 | Bhawana Pathak | 865 Views | comments

नामिबियामा अब बाटो हिँड्ने पैदलयात्रीको समेत मापसे चेकिंग हुने भएको छ ।यद्यपि बाटोमा हिँडिरहेका सबै बटुवाको मापसे चेकिंग हुने भने होइन । यदि कोही मानिसलाई गाडीले ठक्कर दिएको अवस्थामा गाडी चालकसँगै ठक्कर खाने मानिसको समेत मापसे चेकिंग गरिने भएको छ ।

paidal-yatruko-mapase

राजधानी विन्डहोक पुलिसले गाडीले ठक्कर दिएर कुनै मानिस घाइते भएको घटनामा गाडी चालक र घाइतेलाई समान रुपमा हेर्नेछ र दुबैको मापसे परीक्षण गर्नेछ ।

प्रायः पैदलयात्रीहरुलाई गाडीले ठक्कर दिने घटनामा पैदलयात्रीको मादक पदार्थ सेवन मुख्य कारण रहने गरेको पाइएपछि पुलिसले यस्तो जुक्ति निकालेको हो ।

गाडीले पैदलयात्रीलाई ठक्कर दिने घटना धेरैजसो सप्ताहन्तको रातमा हुने गरेका छन् र दुर्घटनामा पर्ने पैदलयात्रीहरुमध्ये धेरैजसो बारबाट रक्सी खाएर लरबराउँदै सडकमा हिडिँरहेका हरु हुने गरेका छन् ।

गाडीले ठक्कर दिएर बाँचेका घाइते पैदलयात्रुले यदी मादक पदार्थ सेवन गरेको पाइएमा घटनामा सवारी चालकलाई दोषी नठहराइने र त्यसमा पैदलयात्रु स्वयंलाई दोषी करार गर्नेगरी नियम बनाउने तयारी पुलिसको छ । यसबाट पैदलयात्रुमा जनचेतना समेत बढ्ने अपेक्षा गरिएको छ । बीबीसीबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK