बज्राचार्यको अर्को गीत ‘तिता मिठा सम्झनाले’ सार्बजनिक

ENGLISH

NRN GLOBAL

बज्राचार्यको अर्को गीत ‘तिता मिठा सम्झनाले’ सार्बजनिक

11 October, 2017 | Kunjar Bhattarai | 1095 Views | comments

 

गायक रबि बज्राचार्यको अर्को गीत ‘तिता मिठा सम्झनाले’ को म्यूजिक भिडियो सार्बजनिक भएको छ ।

यस अघि आएका आखिर टाढा भैहाल्यौ, पछि लाग्नु ब्यर्थै भयो’, र ‘पैसा बिना’ बोलको गीतबाट गायक बज्राचार्यको निकै चर्चित बनेका छन्  ।सान फ्रान्सिस्कोमा रहेको नेपाली, प्रोडक्सन कम्पनि एस बाबु प्रोडक्सनले  उक्त भिडियो निर्माण गरेको हो ।

यस गीतमा  बिनोद बस्नेतको शब्द तथा  संगीत रबि बज्राचार्यकै रहेको छ । यो गीतलाई  एल्बम ‘इम्पल्स अफ लभ’मा समाबेश गरेका छन।

दिपेश भण्डारी र सदिक्षा पोख्रेलको अभिनय रहेको उक्त भिडियोको छायांकन एबं सम्पादन अनुप गिरिले गरेका हुन् भने निर्देशन एस बाबु सन्दिपले गरेका हुन् । भिडियोको सबैजसो छायांकन अमेरिकाको सन् फ्रान्सिस्कोमै भएको बताइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK