बजेटको आकारमाथि चिन्ता नगर्न अर्थमन्त्री पौडेललेको आग्रह

ENGLISH

POLITICS

बजेटको आकारमाथि चिन्ता नगर्न अर्थमन्त्री पौडेललेको आग्रह

3 June, 2016 | arjun baral | 895 Views | comments

व्यवस्थापिका संसदमा बजेटमाथि सांसद्ले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री विष्णु  बजेटको आकारमाथि चिन्ता नगर्न आग्रह गरेका छन् ।

Capture

शुक्रबार देश विकास र रोजगारी सिर्जना गर्न ठूलठूला निर्माण र विकास योजना ल्याएको उल्लेख गर्दै पौडेलले बजेटको आकारमाथि चिन्ता नगर्न आग्रह गरेका हुन् ।

‘ठूलो आकारको बजेट आयो भनेर मान्यज्यूले चिन्ता गर्नुपर्दैन् । बजेटले विकास र रोजगारीको सिर्जना गर्ने अवस्था छ,’ पौडेलले भने ।

उनले कृषि आधुनिकीकरण, सडक र रेलमार्गमा लगानी गरेर रोजगारी बढाउने योजनामा सरकार रहेको उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले भारतीय नाकाबन्दीबाट पाठ सिक्दै कृषि र उत्पादन भण्डारणमा विशेष महत्व दिएको प्रष्ट पारे । पौडेलले भने, ‘नाकाबन्दीबाट पाठ सिक्दै कृषि उत्पादन र भण्डारणमा विशेष महत्व दिइएको छ ।’

बजेट कार्यान्वयको प्रश्नमा जवाफ दिदै पौडेलले अघिल्ला वर्षसँगको बजेटसँग यो वर्षको बजेटको तुलना नगर्न आग्रह गरे । उनले देशको समृद्धिको लागि बजेटबाट योजना ल्याएको समेत खुलासा गरे ।

सांसदले देखाएका समस्यालाई मध्यनजर गर्दै बजेट कार्यान्वयनमा लागि पर्ने प्रतिबद्धता समेत पौडेलले व्यक्त गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK