बच्चा चाहेको केही दिन भित्रै आमा बनिन् सन्नि लियोन

ENGLISH

ENTERTAINMENT

बच्चा चाहेको केही दिन भित्रै आमा बनिन् सन्नि लियोन

21 July, 2017 | Kunjar Bhattarai | 865 Views | comments

बलिउड अभिनेत्री सन्नी लियोनले हालै मात्र आमा बन्ने चाहना राखेकी थिईन् । उनले भनेकी थिईन् ’म बच्चा चाहन्छु तर गर्भवती हुनबाट निकै डर लाग्छ । यस्तो भनेको केही दिनभित्रै उनी एक छोरीकी आमा बनेकी छिन् ।

सन्नी लियोन र उनका पति डेनियल वेबर सरोगेसीको माध्यमबाट २१ महिनाकी बच्चीको पेरेन्टस बनेका छन् । उनीहरुले आफ्नी छोरीको नाम निशा कौर वेबर राखेका छन् । त्यस्तै उनीहरुले दुई बर्ष पहिले नै बच्चाका लागि एप्लाइ गरेका थिए ।

त्यस्तै उनले केही दिन अघि एक अन्तवार्तामा भनेकी थिइन ’अहिले मसँग निकै काम भएकाले प्रेग्नेन्टको विषयमा नै सोच्नु मेरो लागि निकै मुश्किल हुन्छ । तर कसले जान्दछ कि कहिले कहाँबाट मेरो काखमा बच्चा आउँछ । र, सबै हैरान हुन्छन् कि आखिर यो बच्चा आयो कहाँबाट ?’

लियोन र डेनियलले एक अन्तर्वातामा बच्चा सरोगेट गर्नको लागि दुई बर्ष पहिले नै आवेदन दिएको र बच्चीको नाम निशा कौर वेबर राखेको बताए । साथै हामी जब अनाथालय गएका थियौँ त्यतिबेला नै फैसाला गरेका थियौँ एउटा बच्चा सरोगेट गर्नेछौँ ।’

शाहरुख खानदेखि तुषार कपूरसम्म, सरोगेसीको कारण पेरेन्ट्स बनेका हुन् । हालै मात्र कृष्णा अभिषेक र कश्मीरा शाह पनि सरोगेसीको माध्यमबाट पेरेन्ट्स बनेका हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम...

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन्...

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK