बच्चाको चाहना राखेकी सन्नी, गर्भवती हुन डराउँछिन्

ENGLISH

ENTERTAINMENT

बच्चाको चाहना राखेकी सन्नी, गर्भवती हुन डराउँछिन्

20 July, 2017 | Kunjar Bhattarai | 760 Views | comments

बलिउड अभिनेत्री सन्नी लियोन आफ्नो सुट्स ,टिभी अनि फिल्ममा निकै व्यस्त रहने गर्छिन् । यस्तो व्यस्त समयमा उनले छिट्टै बच्चाको चाहना गरेकी छिन् ।

हालै मात्र सन्नी  लियोनले आफ्नो परिवार बढाउने विषयमा बोल्दै भनिन् ’म बच्चा चाहन्छु तर गर्भवती हुनबाट निकै डर लाग्छ ।

’अहिले मसँग निकै काम भएकाले प्रेग्नेन्टको विषयमा नै सोच्नु मेरो लागि निकै मुश्किल हुन्छ । तर कसले जान्दछ कि कहिले कहाँबाट मेरो काखमा बच्चा आउँछ । र, सबै हैरान हुन्छन् कि आखिर यो बच्चा आयो कहाँबाट ?’

सन्नीले यो खुलासा त गरेकी छिन् कि उनी चाँडै आमा बन्न चाहन्छिन् । तर, यो विषयमा भने चुप बसेकी छिन् कि उनी प्रेग्नेन्ट हुन्छिन् वा सरोगेसीको माध्यमबाट आमा बन्न चाहन्छिन् ।

सन्नीको इशारा सरोगेट बेबीतर्फ देखिन्छ । शाहरुख खानदेखि तुषार कपूरसम्म, सरोगेसीको कारण पेरेन्ट्स बनेका हुन् । हालैमा कृष्णा अभिषेक र कश्मीरा शाह पनि सरोगेसीको माध्यमबाट पेरेन्ट्स बनेका हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK