बक्सिङका लेजेण्ड मोहम्मद अलीको ७४ वर्षको उमेरमा निधन

ENGLISH

SPORTS

बक्सिङका लेजेण्ड मोहम्मद अलीको ७४ वर्षको उमेरमा निधन

4 June, 2016 | arjun baral | 495 Views | comments

बक्सिङका लेजेण्ड मानिने मोहम्मद अलीको ७४ वर्षको उमेरमा निधन भएको छ । उनीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि दुई दिन देखि अस्पतालमा भर्ना गरिएको थियो । उनी १९८४ देखी पारकिंसन रोगबाट पीडित थिए ।

_89881983_89881982

यस अघि पनि उनीलाई पिसाबको नलिमा संक्रमणका कारण डिसेम्बर २०१४मा अस्पताल भर्ना भएका थिए । हेभी वेट विश्व च्याम्पियन अली तीन पटक विश्व च्याम्पियन रहेका छन् । उनीले १९६४ , १९७४ र १९७८ मा विश्व च्याम्पियनसिप भएका थिए । साथै १९६० को रोम ओलम्पिकमा लाईट हेभी वेट विधामा स्वर्ण पदक जितेका थिए ।

बक्सिङ करियरमा ६१ म्याच खेलेका अलीले ५६ म्याच जितेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निगमको बोइङ जहाज

एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड...

विमान नभएको भए मेरो अमेरिका बसाइ १४ बर्षे बनबास जस्तै हुन्थ्यो :राजाराम पौड्याल

हास्य कलाकार राजाराम पौड्याल आफू भर्खरै सोह्र बर्षे पुगेको...

किरण सापकोटा

जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ...

‘पिंजडा ब्याक अगेन’ प्रिमियर 

निखिल उप्रेती अभिनित चलचित्र ‘पिंजडा ब्याक अगेन’को  प्रिमियर बुधबार राजधानीको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK