बंगाली अभिनेतासँग फिल्म खेल्दै अनुष्का

ENGLISH

ENTERTAINMENT

बंगाली अभिनेतासँग फिल्म खेल्दै अनुष्का

3 May, 2017 | Bhawana Pathak | 470 Views | comments

आफ्नो होम प्रोडक्सनमा बनेको फिल्म ‘फिल्लौरी’ मा पञ्जाबी अभिनेता दिलजीत दोसाँझसँग काम गर्ने अभिनेत्री अनुष्का शर्मा अब ‘परी’ फिल्ममा बंगाली अभिनेता परमब्रत चक्रवर्तीसँग काम गर्न तयार भएकी छिन् । अनुष्काको होम प्रोडक्सनमा बन्ने यो तेस्रो फिल्म हुनेछ ।

आफ्नो जन्मदिनमा अनुष्काले परी फिल्म बनाउन लागेको कन्र्फम गरेकी थिइन् । परम बंगाली फिल्म उद्योगका परिचितत अभिनेता हुन् । यसअघि उनले बलिउडको ‘कहानी’ मा विद्या बालनसँग काम गरिसकेका छन् । उनले अनुष्काको फिल्ममा काम गर्न पाउँदा आफू अत्यन्त उत्साहित भएको बताएका छन् ।

‘यो फिल्मप्रति म एकदम आशावादी छु, र सुटिङको दिन पर्खिरहेको छु,’ उनले भने । प्रोसित रायको निर्देशनमा बन्ने यस फिल्मको सुटिङ आगामी जूनमा सुरु हुनेछ । प्रोसितले निर्देशन गर्न लागेको यो पहिलो फिल्म हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK