बंगलादेशमा नमाज पढिरहेको स्थानमा बम बिस्फोट

ENGLISH

WORLD

बंगलादेशमा नमाज पढिरहेको स्थानमा बम बिस्फोट

३ लाख भन्दा बढि मुस्लिम धर्मावलम्बीहरुले नमाज पढिरहेको स्थानमा बम बिस्फोट

7 July, 2016 | arjun baral | 880 Views | comments

bang

बंगलादेशमा इदको दिन पनि एक बम विस्फोट भएको छ । राजधानी ढाकाबाट एक सय किलोमिटर पर रहेको किशोरगञ्जमा बम विस्फोट भएको हो । उक्त स्थानमा ३ लाख भन्दा बढि मुस्लिम धर्मावलम्बीहरुले नमाज पढिरहेको स्थानमा बम बिस्फोट भएको छ ।

विस्फोटनमा परि एक जना प्रहरीको ज्यान गएको छ भने अरु चार जना घाइते भएका छन् । हमला शोलाकियाको इदगाह भन्ने मैदानमा भएको थियो जुन राजधानी ढाकाबाट करिब ८० किलोमिटरको दुरीमा पर्छ ।

नमाज पढ्न मानिसहरुले सुरू गर्न अघि बम प्रहार भएको बताईएको छ । राजधानी ढाकामा गएको हप्ता इस्लामिक स्टेटले एक क्याफेमा आक्रमण गर्दा आक्रमणकारी सहित २८ जनाको ज्यान गएको थियो ।

बंगलादेशमा अर्को आक्रमण गर्ने आइएसको धम्की भरि भिडियो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK