फ्रान्स र स्विजरल्यान्ड युरो कपको दोस्रो चरणमा (भिडियो सहित)

ENGLISH

SPORTS

फ्रान्स र स्विजरल्यान्ड युरो कपको दोस्रो चरणमा (भिडियो सहित)

20 June, 2016 | Sandeep Bhattarai | 935 Views | comments

फ्रान्स र स्विजरल्यान्ड समूहको क्रमश बिजेता र उपविजेता हुँदै दोस्रो चरणमा पुगेका छन् । सोमबार बिहान भएको खेलमा गोराहित बराबरी खेलेपछि स्विजरल्यान्डको भाग्य चम्किएको थियो ।

fr1

पूरै समय बल आफ्नो नियन्त्रणमा राखे पनि फ्रान्सले गोल गर्न सकेन । स्विजरल्यान्डको पोष्टमा फ्रान्सले नौं चोटी आक्रमण गरेको थियो भने स्विजरल्यान्डले फ्रान्सको पोष्टमा एकचोटी पनि आक्रमण गर्न सकेन ।

त्यस्तै आज बिहान भएको अर्को खेलमा अल्बानियाले रोमानियालार्इ हराउँदै ठूलो प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । सोमबार बिहान भएको खेलमा रोमानिया अल्बानियासंग १-० ले स्तब्ध हुन पुग्यो ।

लियोनमा भएको खेलमा अल्बानियाको लागि खेलको ४३ औं मिनेटमा साडिकुले विजयी गोल गरे । अधिकांश समय बल पोसेसन आफ्नो नियन्त्रणमा राखे पनि रोमानियाले गोल गर्न भने सकेन । रोमानियाको १६ सट्स रहेकोमा ३ मात्र फ्रेममा परेको थियो भने अल्बानियाको १४ शट्स रहेकोमा ५ फ्रेममा थियो ।

al1

अल्बेनिया जितसँगै ४ अंकसहित समूह ए को तेस्रो स्थानमा रहेको छ र उसको अर्को चरणमा पुग्ने सम्भावना भने कायमै छ । यदि तेस्रो स्थानमा रहेका चार उत्कृष्ट टिममा अल्बेनिया परे ऊ नकआउट चरणमा पुग्नेछ ।

फ्रान्स र स्विजरल्यान्डको खेल –

अल्बेनिया र रोमानियाको खेल –

यो पनि हेर्नुस – युरो कपमा बेल्जियमको पहिलो जित (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK