फ्रान्समा लरीको ठक्करबाट ८४ बढीको मृत्यु (भिडियो सहित)

ENGLISH

WORLD

फ्रान्समा लरीको ठक्करबाट ८४ बढीको मृत्यु (भिडियो सहित)

15 July, 2016 | Sandeep Bhattarai | 1335 Views | comments

विश्वमा अहिले आतंकवादी हमला बढिरहेको छ । इस्तानबुल र बंगलादेशमा भएको घटना सेलाउन नपाउदै पुन: फ्रान्समा आतंकवादी हमला भएको छ ।

fr

फ्रान्सको निस सहरमा एक लरीको ठक्करबाट ८४ भन्दा धेरैको र यो संख्या बढ्ने बीबीसीले जनाएको छ । भर्खरै युरोकप सम्पन्न गरेको फ्रान्समा प्रतियोगिताको क्रममा आक्रमण गर्ने हल्ला चलेपनि त्यस बेला आक्रमण नगरी अहिले बास्टिल दिवसको उपलक्ष्यमा आतिसबाजी भइरहेका बेला यो घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

fr1

हजारौ मानिस उपस्थित भएको भिडमा आतंकवादिले आक्रमण गरेका हुन् । नीसका मेयर क्रस्टियन एस्ट्रोसीका अनुसार लरीका चालकले मानिसहरुलाई सुनियोजित रुपमा मारेको जस्तो देखिएको छ । प्रत्यक्षदर्शीका अनुसार उनीहरुले गोली चलेको आवाज सुनेका थिए । र, सडकमा रहको मानिस धेरै डराएका थिए ।स्थानीय अधिकारीका अनुसार आक्रमणमा परी सय जनाभन्दा बढी घाइते भएका छन्।

fr2

प्रहरीले ट्रक चालकलाई गोली हानी हत्या गरेका छन् भने लरीबाट बन्दुक तथा ग्रेनेड बरामद भएको छ ।घटनालगत्तै फ्रान्सका राष्ट्रपति होलान्देले आकास्मिक बैठक डाक्दै यो घटनालाई आतंकवादी प्रकृतिको संज्ञा दिएका छन् ।

यो हमलाको जिम्मा इस्लामिक स्टेट (आइएस) ले लिएको छ ।


fr3

fr4

भिडियो –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK