फ्रान्समा एकजना नेपाली युवाको आकस्मिक निधन

ENGLISH

NRN GLOBAL

rudra prasad pun

फ्रान्समा एकजना नेपाली युवाको आकस्मिक निधन

प्रकाश सापकोटा, फ्रान्स ।

23 May, 2018 | Kabiraj Adhikari | 5305 Views | comments

फ्रान्समा बिगत लामो समय देखि बस्दै आएका मिलनसार,सहयोगी, समाजसेवी तथा मगर समाज फ्रान्सका सदस्य रुद्र बहादुर पुन को पेरिस स्थित अस्पतालमा उपचारकै क्रममा अल्पायुमा निधन भएको छ ।

rudra prasad pun

28 बर्ष उमेरका रुद्र पेरिसको एक मेट्रो (रेल) भित्र ह्दयाघात भई अस्पतालमा केहि दिन देखि उपचार गर्दै थिए । उनलाई भेट्न सथिभाइहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र समाजसेवीहरु गएका थिए । डा. हरूको कठोर प्रयासको बाबजुद पनि सन २२ मे २०१८ बिहान ११:३० मा दुखद निधन भएको थियो ।

फ्रान्स स्थित सबै नेपाली संघसंस्थाहरुको आकस्मिक संयुक्त बैठक मार्फत सबै संस्था एकजुट भएर यस दुखद घडीमा उहाको परिवार संग परामर्श गर्दै सहयोग गर्ने निर्णय गरेका छन।

फ्रान्समा एक नेपाली युवाको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

हर्षोल्लासपूर्वक छठ मनाइँदै

शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं...

नेपाल सम्बत्

कोलोराडोमा नेपाल सम्बत् ११३९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल सम्बत् ११३९ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आइतबार...

छक्का पञ्जा-३

‘छक्का पञ्जा-३’ ले अमेरिकामा बनायो नयाँ रेकर्ड

यति बेला नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पञ्जा-३’ ले...

कोलोराडोमा लक्ष्मी जयन्तीसंगै साहित्यकार डा.शिलु सम्मानित

देवकोटाको जयन्तीसंगै कोलोराडोमा साहित्यकार डा. शिलु सम्मानित

कोलोराडोमा ११० औं लक्ष्मी जयन्तीको अवसरमा कवि गोष्ठीसंगै प्रवासमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK