फ्रान्सको सेन नदीमा ३० वर्ष यताकै ठूलो बाढी

ENGLISH

WORLD

फ्रान्सको सेन नदीमा ३० वर्ष यताकै ठूलो बाढी

4 June, 2016 | Krishna Adhikari | 445 Views | comments

लगातारको वर्षाका कारण फ्रान्समा बाढीले गर्दा मेट्रो रेल सेवासहित अरु अत्यावश्यक सेवा बन्द भएको छ । पेरिसको सेन नदीमा पानीको सतह ३० वर्ष यताकै उच्च भएको छ । पेरिसमा रहेको संग्रहालय बन्द गरिएको र त्यहाँ रहेका सामग्रीलाई सुरक्षित स्थानमा लगिएको समाचार संस्था एएफपीले जनाएको छ ।

parisfinal

बाढीका कारण युरोपभरमा कम्तिमा १७ जनाको मृत्यु भइसकेको छ । बाढीबाट जर्मनी, फ्रान्स तथा युक्रेनसहितका देश बढी प्रभावित भएका छन् । जर्मनीमा मात्रै १० जनाको मृत्यु भएको छ । रोमानिया, बेल्जियम, अस्ट्रिया, नेदरल्याण्डस् र पोल्याण्ड पनि बाढीका कारण प्रभावित भएको छ । बाढीले गर्दा दशौं हजार मानिस विस्थापित भएका छन् ।

सेन नदीमा पानीको सतह सामान्यभन्दा ६ मिटर बढी रहेको र यसले थप समस्या ल्याउन सक्ने भन्दै सतर्क रहन सरकारी अधिकारीले सर्वसाधारण नागरिकसँग आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस् – १०० सन्तानको बावु बन्ने लक्ष्य

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

divorce

आलेख : विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती

विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर...

anjana-subedi

अन्जना सुवेदीको “कता कता हराए जस्तो लाग्छ” सार्वजनिक 

संगितको क्षेत्रमा संघर्षरत पोखरेली गायिका अन्जना सुवेदीको आवाजमा रहेको...

पार्टी एकता घोषणा हुनमात्रै बाँकी : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले...

पोर्चुगल

पोर्चुगलमा बृहत् शोभायात्रा हुने

युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको...

MOST POPULAR

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

Top 10 Most Beautiful Women Politicians

There are many glamorous women in politics. Who are...

FACEBOOK