फ्राइडे रिलिजमा चार चलचित्रको भिडन्त

ENGLISH

ENTERTAINMENT

फ्राइडे रिलिजमा चार चलचित्रको भिडन्त

25 September, 2015 | Bipin Acharya | 625 Views | comments

chanke-650x371

शुक्रबार नेपाली सिनेनामा हलमा एक साथ चारवटा चलचित्र चंखेसंखे पंखे ,भालेफाइट कामचोर, हाइवे टु धम्पुस रिलिज भएका छन् ।भिन्न भिन्न प्रकृति र बिशेषता बोकेका कथाबस्तु लिएर प्रर्दशनमा उत्रिएका यी चलचित्र मध्ये चंखेसंखे पंखेमा नेपाली राष्टियताको मुद्धा र कमेडी साथसाथ एस चलचित्रमा देख्न सकिन्छ |

bhale-fight-in-650x340

 

सुर्दशन थापाले निर्देशन गरेको उक्त चलचित्रमा थापाले पनि अभिनय गरेका छन् भने सुवास थापा, प्रेम पुरी, पुजा शर्माको अभिनय रहेको छ |शुक्रबार बाटै प्रर्दशनमा आएको अर्को चलचित्र भाले फाइटमा भने कुनै पनि पुरुषको सफताको पछाडी महिलाको कति हात हुन्छ भन्ने कथाबस्तु समेटिएको निर्माता भोज गुरुंगले बताए ।चलचित्रमा बाबु बोगटी, सन्दिप क्षेत्री , रिमा विश्वकर्माको मुख्य अभिनय रहेको छ | भने मानबहादुर राई, गीता अधिकारी, जेनी शेर्पा, सपना श्रेष्ठ लगायतले पनि यस चलचित्रमा अभिनय गरेका छन् ।

hightway-650x347

अर्को चलचित्र हाइवे टु धम्पुसमा भने नेपाली परम्परा,सस्कृतीक , भौगोलीक सुन्दरलाई यसमा देखाउन खोजिएको छ।नेपालको पर्यटकिय क्षेत्र धम्पुसको यात्राको मुख्य पेरीफेरी भएको कथावस्तु रहेको छ| चलचित्रमा नायक राजभल्लभ कोइराला, सुयशा राणा, देशभक्त खनाल,र विदेशी कलाकारको समेत भुमिका रहेको छ |

Kaamchor-Nepali-Movie

दिनेश श्रेष्ठले निर्दशन गरेको अर्को चलचित्र कामचोर कमेडी मुभि भएपनि यसको कथा बस्तु भने सार्वजनीक नगर्ने र यसका लागी दर्शक आफै चलचित्र हल सम्म पुग्नै पर्ने भएको छ ।चलचित्रमा पुष्कर रेग्मी, रबिँन्द्र बस्नेत, एवन उप्रेदी , रोहन श्रेष्ठ, हर्षिका श्रेष्ठ, काजल खनाल, अप्सरा थापा, राविना दास लगायत कलाकारको भुमिका रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK