फोरम अफ नेप्लिज’अमेरिकाद्धारा धुर्मस सुन्तली फाउण्डेसनलाई सहयोग

ENGLISH

NRN GLOBAL

फोरम अफ नेप्लिज’अमेरिकाद्धारा धुर्मस सुन्तली फाउण्डेसनलाई सहयोग

12 September, 2017 | Bipin Acharya | 610 Views | comments

अमेरिकामा रहेका नेपालीहरुको साझा संसथा फोरम अफ नेप्लिज इन अमेरिका ( फोना) ले ३ लाख ६८ हजार १ सय ६ रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग प्रदान गरेका छन् ।

सोमबार फोनाका सचिव प्रकाश पाण्डेय र सादसरण सदस्य शशी राइले फाउण्डेसनको केन्द्रिय कार्यलय पुगेर उक्त रकम हस्तान्तरण गरेका थिए । तराई क्षेत्रमा भएको बाढी तथा डुबानबाट पिडितहरुको सहयोगार्थ सहयोग प्रदान गरिएको बताएका छन् ।

‘विदेशमा दुःखले आर्जन गरिएको पैसा फाउनडेसन मार्फत विस्वासका साथ दिइएका छौं’ सचिब पाण्डेयले भने, सहि सदुपयोग हुनेमा पुर्ण विस्वास राखेका छौं ।

चारसय भन्दा बढि नेपालीहरु आवद्ध रहेको उक्त संस्था फोरम अझ नेप्लिज इन अमेरिकाले नेपालको विपत्ति,प्राकृतिक प्रकोपहरुमा परि पिडित भएकाहरुलाई सहयोग गर्दै आइरहेको छ । उक्त सस्थाले भुकप्प प्रभावित क्षेत्र गोरखाकाभ्रेमा पनि घर निर्माणमा सहयोग पुर्याएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK