फोन उठाउँदा पहिला हेलो नै किन भनिन्छ ?

ENGLISH

ENTERTAINMENT

फोन उठाउँदा पहिला हेलो नै किन भनिन्छ ?

20 July, 2016 | Anjana Bhandari | 870 Views | comments

Graham Bellआज भोलि गाउ देखि शहरसम्म अधिकाँश मानिसको हात हातमा मोबाइल पुगिसकेको छ ।

मोबाइल वा फोन बाट दूरदराजका गाउँ होस् वा बिकसित शहर मा बस्ने आफन्त संग कुराकानी गर्न सकिने यो प्रविधिको बिकाश सन् १८७६ मा ग्राहम बेलले गरेका थिए ।

रोचक कुरा त् के भने हामीले फोनमा कुराकानीको सुरुवात नै हेलो बाट गर्ने गर्दछौ। त्यही हेलो भने शब्द कहिले र कहाँ बाट सुरु भयो?

ग्राहम बेलले जब फोनको आविस्कार गरे तब उनले फोनको दुई सेट बनाएका थिए । जब आविस्कारको प्रयोग गर्ने बेलका भयो तब उनले आफुले बनाएको दुई सेट फोन मध्य एक उनले आफ्नो प्रेमिका लाई दिएका थिए ।

त्यही फोनमा कुराकानी गर्दा पहिले चोटी हेलो भने शब्द प्रयोग भएको थियो । ग्राहम बेलकी प्रेमिकाको नाम मर्गेट हेलो थियो त्यसैले ग्राहम बेलले आफ्नो प्रेमिकाको नाम उचारण गरेका थिए ।

त्यसै बेला देखिनै फोनमा कुरा गर्दा संसारभर हेलो भन्ने गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK