फोटो खिच्न नदिँदा शाहरुख संग रिसाउँछन् उनको छोरा अब्राहम

ENGLISH

ENTERTAINMENT

फोटो खिच्न नदिँदा शाहरुख संग रिसाउँछन् उनको छोरा अब्राहम

27 January, 2017 | Bhawana Pathak | 765 Views | comments

शाहरुख खानका कान्छा छोरा अब्राम खान बुवाको प्रत्येका फोटोको हिस्सा बन्न चाहने शाहरुखले मिडियालाई बताएका छन् ।५१ वर्षीय नायकका अनुसार अब्रामले मानिसहरुसँग निकै घुलमिल हुन सिकिसकेका छन् । उनले फ्यानलाई हात पनि हल्लाउने गरेको शाहरुखले बताएका छन् । उनले भने, ‘मिडियासहित सबैले उनलाई निकै माया गर्दछन् । उनी मेरो समूहमा निकै सहज भइसकेका छन् ।

abram_650_042215045440

यसवर्ष उनले मसँग धेरै भ्रमण पनि गरिसकेका छन्, त्यसकारण यी सबै कुरामा उनी निकै सहज छन् । हामी इम्तियाज अलीको फिल्मका लागि दुई तीन महिना सँगै गयौं । त्यसकारण उनी मेरो वरिपरिको सबैजनासँग सहज भइसकेका छन् । उनी सबैलाई हात हल्लाउँछन्,’ शाहरुखले भने ।

केही दिन अघि दुबईबाट फर्कंदाको घटना सम्झँदै शाहरुखको प्रत्येक फोटोमा अब्राम देखिन चाहेको उनले बताए । ‘म एयरपोर्टमा थिएँ, दुबईबाट फर्किरहेको थिएँ र त्यहाँ मानिसहरुको भीड लागेको थियो । त्यहाँ रहेका थुप्रै मानिसहरुले मसँग फोटो खिचाइरहेको थिएँ ।

त्यसकारण मैले म यता बस्छु भने र प्रशंसकहरुसँग फोटो खिचाएँ । उनी मसँग खिचिएका प्रत्येक फोटोको हिस्सा बन्न चाहन्थे । फोटो खिचिरहँदा मैले अब्रामलाई रबी (अंगरक्षक) लाई दिए तर उनी निकै रिसाए । उनले भने, ‘मलाई फोटो खिच्न किन नदेको’ । अब्राम धेरै बोल्छन्,’ उनले भने ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

om-bikram-bishta

म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले...

indonesia-earthquake

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकार्ता । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२...

new-york

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम सम्पन्न

नेपालको पर्यटन–प्रबर्धनमा सघाउ पुर्याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK